मुख्य समाचार
खेलकूद
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो । मिलानोमा शनिबार राति भएको खेलमा मिलानको जितमा थियो हर्नान्डेज र ओलिभर जिरुउडले गोल गरे । स्पेजियाका ड्यानियल माल्दिनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको २१औं मिनेटमा थियो हर्नान्डेजको ...
सिड्नी : कप्तान बाबर आजम र मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै १३ वर्षपछि आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। बुधबार सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रनको योगफल तयार गरेको थियो। जवाmपी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा तीन विकेट गुमाएर ...
एडेलेड : कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङप्रेरित इङ्ल्यान्ड सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा ...
First Prev ... 106 107 108 109 110 111