। अटलान्टा स्टेडियम । बिहीबार, जुन १८ ।
समूह ए अन्तर्गतको खेल सुरु हुन केही मिनेट मात्र बाँकी थियो । स्टेडियमका हजारौँ दर्शकको नजर मैदानतर्फ थियो ।
चेक गणतन्त्र र दक्षिण अफ्रिकाका खेलाडीहरू टनेलबाट बाहिर निस्कने तयारीमा थिए । राष्ट्रगान बज्नुअघि मैदानको माहोल क्रमशः रोमाञ्चक बन्दै गइरहेको थियो ।
विश्वकपको अर्को महत्वपूर्ण खेल सुरु हुन लागेको उत्साह वातावरणभर ...