मुख्य समाचार
खेलकूद
— चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेका छन् । सातदोबाटोस्थित कमिटीको प्रधान कार्यालयमा भएको भेटमा दुई पक्षबीच सहयोग र सहकार्यको आदानप्रदान गर्नेबारे छलफल भएको थियो । चेचियाङ प्राप्तको प्रमुख सहर हाङचाउले हालै मात्र एसियाली खेलकुदको आयोजना गरेको थियो । त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हाङचाउले सफलतापूर्वक एसियाली खेलकुदको ...
— नेपाल यू–१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका जाँदैछ । नेपाल यू–१९ टोली शुक्रबार साँझ ५.३० मा कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ । नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको हो । सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो । दक्षिण अफ्रिकामा भने नेपालले पहिलो पटक यू–१९ ...
: नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछानेको विषयमा पुस २५ गतेपछि मात्रै धारणा सार्वजनिक गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले सन्दीप लामिछानेको मुद्दाका विषयमा अदालतमा पेसी तोकिएकाले पुस २५ पछि मात्रै क्यानको धारणा सार्वजनिक गर्ने बताए। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले सन्दीपको भविष्यका विषयमा कानुनी सल्लाहकारको सुझावअनुसार अगाडि बढ्ने बताए। 'सम्मानित अदालतले ...
: नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ विश्वकपको लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यु-१९ एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन्। टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, ...
— भारतले साढे एक दिन तथा ५ सय ४२ बल मात्र चलेको टेस्टमा बिहीबार दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । जितका लागि ७९ रनको लक्ष्य पाएको भारतले तीन विकेट गुमाएर त्यसलाई आत्मसात् गरेको थियो । स्पष्ट विजेतो निस्केको यो नै टेस्ट इतिहासको अहिलेसम्मकै सबैभन्दा छोटो खेल हो । टेस्टका पहिलो दिन दक्षिण अफ्रिका आफ्नो ...
— नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीको लागि भारतले सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् । नेपाल भ्रमणका क्रममा रहेका जयशंकरले ...
— एफएकप तेस्रो चरणमा क्रिस्टल प्यालेस र एभर्टनले बिहीबार गोलरहित बराबरी खेलेका छन् । अब अर्को चरण प्रवेशका लागि दुवैले ‘रि–प्ले’ खेल्नु पर्नेछ । प्यालेसमा भएको खेलको अन्त्यमा एभरटन दस खेलाडीमा सीमित रहेको थियो । उसका स्ट्राइकर डोमिनिक क्लाभर्ट–लेविनलाई विवादास्पद रूपमा रातो कार्ड देखाइएको थियो । ‘भार’ को मद्दतले उनलाई सिधा रातो कार्ड देखाइएको हो । ...
— शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार मार्लोकामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । एन्टोनिओ रुडिगेरले खेलको एक मात्र गोल गरे । यससँगै रियलले आफ्नो अपराजित यात्रा कायम राख्यो । सबै प्रतियोगितामा गरेर रियल पछिल्ला १८ खेलमा पराजित छ । बुधबारकै अर्को खेलमा दोस्रोमा रहेको जिरोनाले एटलेटिको म्याड्रिडलाई ४–३ ले हरायो । ...
— इल्कयी गुन्डोगनले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनलो स्पेनी ला लिगामा बिहीबार लास पाल्मासलाई २–१ ले हराएको छ । लिग तालिकाको शीर्षमा रहेका रियल म्याड्रिड र जिरोनाले यसअघि जित निकालेको हुनाले ज्याभीको बार्सिलोनालाई यस खेलमा निश्चित तीन अंक आवश्यक थियो । गुन्डोगनलाई दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फल गरेपछि डेली सिन्कग्राभेनलाई रातो कार्ड देखाइएको थियो ...
। स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले मायोर्काविरुद्ध १-० को कठिन जित हात पारेको छ । उता यस सिजन उत्कृष्ट लयमा रहेको गिरोनाले अर्को मड्रिड क्लब एट्लेटिको माथि रोमाञ्चक जित निकालेको छ । रियलका लागि डिफेण्डर एन्टोनियो रुडिगरले ७८औं मिनेटमा एक मात्र गोल गरे । रुडिगरले लुका मोडरिकको क्रसमा हेडमार्फत गोल गरेका थिए । मायोर्काले ...
— स्पेनी ला लिगामा भ्यालेन्सियाले मंगलबार भिल्लारियललाई सजिलै ३–१ ले हराएको छ । अंक तालिकाको मध्य भागमा रहेका दुई टिमबीचको खेल जितेपछि भिल्लारियलले अर्को सिजन युरोपमा खेल्ने सपना कायम राख्यो । उसका लागि पेपुलुले पेनाल्टीबाट दुई गोल गरे । यो जितपछि भ्यालेन्सियाको २६ अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ । भिल्लारियल भने १९ अंकमा ...
— ब्राइटनले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्यामलाई गोलरहित बराबरीमा रोकेको छ । लन्डन स्टेडियममा भएको खेलमा बराबरी नतिजा निकालेपछि ब्राइटनको २० खेलबाट ३१ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । वेस्ट ह्याम भने समान खेलबाट ३४ अंका छैटौं स्थानमा छ । वेस्ट ह्यामले आफ्नो घरेलु मैदानमा भएको खेल जितेको भए उसको अर्को सिजन ...
— मोहमद सलाहको दुई गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासललाई ४–२ ले पराजित गरेको छ । एनफिल्डमा प्राप्त यस जितपछि लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । न्युकासल आफैं भने अहिले खराव लयमा छ । उसका गोलरक्षक मार्टिन डुब्राभ्काले पहिलो हाफमा सलाहको पेनाल्टीसँगै १० बचाउ नगरेको भए न्युकासलको हार अन्तर अझ धेरै हुने ...
। मोहमद सालाहको दुई गोल मदतमा प्रिमयर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललले न्यूक्यासल युनाइटेडलाई ४-२ ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा सालाहले सुरुमा पेनाल्टी गुमाएपनि दुई गोल गरेका हुन् । उनले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । तर ४९औं मिनेटमा पहिलो गोल गरेका सालाहले ८८औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । यस्तै ...
। अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् । आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् । उनले वानडे विश्वकको बेला नै यसबारे भनिसकेको र भारतमा गएर ...
— आर्सनलले फेरि एकपल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । उसलाई फुलहमले आइतबारको खेलमा २–१ ले पराजित गर्‍यो । आर्सनलले बुकायो साकाको गोलले अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् । फुलहमका लागि राउल जिमिनेज र बबी डेकारडोभा रेडले गोल गरे । फुलहमले भने यो सफलतासँगै लिगमा लगातार तीन खेलको हारको क्रममा ...