मुख्य समाचार
खेलकूद
। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । गएराति भएको खेलमा पीएसजीले स्पानिस क्लब रियल सोसिडाडलाई २-० ले हरायो । पीएसजीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । किलिएन एमबाप्पेले ५८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ब्राडली बार्कोलाले ७०औं मिनेटमा गोल गरे । यी ...
। यही फागुन १८ देखि २७ गते (मार्च १-१०) सम्म नेपालमा हुने साफ महिला यु-१६ च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक चक्र तामाङले शनिबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाल, भारत, बंगलादेश र भुटान गरी दक्षिण एसियाका चार राष्ट्र सहभागी हुने च्याम्पियनसिप ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ । प्रतियोगिताको उद्धघाटन खेल भारत ...
। प्रिमियर लिगमा उपाधि दाबेदार क्लबहरु लिभरपुल र आर्सनलले प्रभावशाली जित हात पार्दा साविक विजेता तथा उपाधिको अर्को दाबेदार म्यानचेष्टर सिटीले चेल्सीसँग १-१ को बराबरी खेलेको छ । शीर्ष स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले पराजित गर्‍यो । लिभरपुलका लागि डार्विन नुनेजले ३५औं, एलेक्स म्याक एलिस्टरले ५५औं, मोहमद सालाहले ६८औं र कोडी गाक्पोले ८६औं मिनेटमा गोल गरे ...
। रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टाभिगोलाई २-१ ले पराजित गरेको छ । सेल्टाको घरेलु मैदानमा गएराती भएको खेलमा लेवान्डोस्कीले दुवै हाफमा गोल गरे । उनले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । ४५औं मिनेटमा लेवान्डोस्कीले लासिन यामलको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको दोस्रो मिनेटमै आएगो ...
— डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा घर बाहिर जित निकालेका छन् । अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले एफसी कोपनहेगनलाई ३–१ ले हरायो । यस्तै रियलले आरबी लाइपजिगलाई १–० ले पराजित गर्‍यो । यी जितसँगै दुवै टिमको क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । पेप ग्वार्डिओलाको सिटीले केभिन डे ...
: आइसीसी क्रिकेट विश्वकप लिग- २ को दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी भएको छ। टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९ विकेटले विजयी भएको हो। नेपालले २०८ बल बाँकी रहँदा १५.२ ओभरमै लक्ष्य भेट्टाएको हो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धसतक प्रहार ...
— कोनर ग्यालिघरको दुई गोलमा टिक्दै चेल्सीले सोमबार इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३–१ ले हराएको छ । यससँगै चेल्सीले अर्को सिजन युरोपमा खेल्ने सपना फेरि ब्युँझाएको छ । प्यालेसकै पूर्व खेलाडी ग्यालिघरले ४७ र दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यस अगाडि चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको प्यालेसले जेफेरसन लेर्माको गोलले पहिलो हाफमा ...
— नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन । कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । ...
— इंग्लिस मिडफिल्डर रुबेन लोफ्टस–चेकको दुई गोलको मद्दतले एसी मिलानले युरोपा लिग नकआउट चरण प्ले अफको पहिलो लेगमा बिहीबार रेनेसलाई ३–० ले हराएको छ । मिलानले आफ्नो घरमा यो सजिलो जित निकालेको हो । मिलानका लागि अर्को गोल राफेल लिओको नाममा रह्यो । चेल्सीबाट मिलान आएका लोफ्टस–चेकले पछिल्ला पाँच खेलमा गरेको गोल संख्या पाँच नै पुगेको ...
— नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ । शुक्रबार मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले हराउँदै एसिया कप २०२४ मा आफ्नो स्थान सुरक्षित गरेको हो । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ...
— कमजोर बलिङ र फिल्डिङपछि नेपालको महिला एसिया कप क्रिकेटमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपाल शुक्रबार एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । तर, नेपाल फेरि एक पटक सेमिफाइनलमै रोकियो । टस जितेको नेपालले मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित ...
— युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाजियोले बुधबार आ–आफ्नो घरमा जित निकालेका छन् । केयलिन एमबापेले गोलको खाता खोलेपछि पीएसजीले रियल सोसिडाडलाई २–० ले हरायो । फ्रान्सेली च्याम्पियनका लागि ब्राडली बारकोलाले दोस्रो गोल थपे । पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन् र सोसिडाडविरुद्ध पनि उसको खेल ...
— नेदरल्यान्ड्सविरुद्धको विश्वकप लिग २ क्रिकेट खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेदरल्यान्ड्सलाई पहिला ब्याटिङका लागि बोलाएको हो । नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्यासित रुपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । ...
— क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमै नामिबियासँग ४ विकेटको स्तब्धपूर्ण हार बेहोरेको नेपाल विजय यात्रामा फर्कन आतुर छ । तर, नेपालका लागि यो यात्रा सजिलो हुने छैन । नेपालले एसोसिएट क्रिकेटको शीर्ष टोली नेदरल्यान्ड्ससँग शनिबार खेल्दै छ । लिग २ मा नेदरल्यान्ड्सको यो पहिलो खेल हो । नेपाल आएर नेदरल्यान्ड्सले पहिलो पटक एकदिवसीय संरचनाको खेल खेल्दै छ । नोभेम्बरमा ...
First Prev ... 106 107 108 109 110 111