: साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी आइपुगेका छन्।
उनीहरूको स्वागतका लागि साउदीको जेद्दा शहरमा नेपाली वाणिज्य दूतावासमा कार्यरत कन्सुलेट श्रम सहचारी ताम्रराज काफ्ले, एनआरएनए साउदी र एनआरएन आरसिसि जेद्दा टिम लगायतले खादा ओढाइ टिमलाई स्वागत गरेका थिए।
आगामी फागुन ७ गतेदेखि हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ ...