। इन्जुरी टाइममा गोल खाएपछि म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा शनिबार ब्राइटनसँग २-१ ले पराजित भएको छ ।
बराबरीतर्फ अग्रसर खेलको इन्जुरी समयको पाँचौ मिनेटमा जाआओ पेड्रोले विजयी गोल गरे ।
त्यसअघि डानी वेलब्याकले खेलको ३२औं मिनेटमा गोल गर्दै घरेलु टोली ब्राइटनलाई अग्रता दिलाएका थिए ।
तर ६०औं मिनेटमा युनाइटेडका अबमाद दियालोले बराबरी गोल फर्काए । ७०औं मिनेटमा युनाइटेडका ...