मुख्य समाचार
खेलकूद
। इंग्ल्याण्ड सी टिमसँग आगामी मे मा हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् । बहराइनविरुद्ध विश्वकप छनोटको दुई खेल खेल्न गएका २३ जनामध्ये २२ जना यथावत छन् भने टिममा ६ खेलाडी थप गरिएको छ । थपिएका खेलाडीमा गोलकिपर सन्तोष महत, ...
। तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिलिप साल्टको उत्कृष्ट प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित हात पारेको छ । १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ ...
। हङकङ ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेवियासँग ५५ रनले स्तब्ध भएको छ । समूह ए मा साउदीले पहिलो जितका साथ सेमिफाइनल सम्भावनालाई कायम राखेको छ । हङकङलाई यस हारले सेमिफाइनल खेल्ने सपनामा ठूलो धक्का लागेको छ । २०३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १४७ रनमा अल आउट भयो । कप्तान निजाकत खानले ...
। इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । इशान किसनले २३, तिलक बर्माले ३१ र टिम ...
। ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले ...
। बायर लेभरकुजनले बायर्न म्युनिखको अधिपत्य तोड्दै पाँच खेल अगावै जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । आइतबार राति भएको २९औं चरणको खेलमा वेडर ब्रेमेनलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै लेभरकुजनले उपाधि पक्का गरेको हो । लेभरकुजनको जितमा फ्लोरिन विर्ट्जले ह्याट्रिक गर्दा भिक्टोर बोनिफेस र ग्राइन्ट जाकाले एक/एक गोल गरे । स्पानिस प्रशिक्षक जावी अलोन्सोको प्रशिक्षणमा लेभरकुजनले ...
— इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शनिबार बर्नमाउथसँग २–२ को बराबरी खेलेको छ । ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि बर्नमाउथको घरेलु मैदानमा युनाइटेड एक अंक बटुल्न असफल भएको हो । तर यस नतिजासँगै युनाइटेडको जितहीन यात्रा चार खेल पुगेको छ । युनाइटेड ५० अंकमा सातौं स्थानमा छ । उसको छिमेकी म्यानचेस्टर सिटी भने ७३ अंकमा शीर्ष ...
— एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्नु चानचुने कुरा हैन । त्यसैले पनि यो उपलब्धि विश्व क्रिकेटमै दुर्लभ मानिन्छ । जस्तोसुकै उम्दा ब्याटरका लागि पनि एकै ओभरका छ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो उपलब्धि हो । अन्तर्राष्ट्रिय क्रिकेटमै पनि ब्याटरले देखाएको प्रदर्शनले भन्छ, यो सजिलै बन्ने कीर्तिमान होइन । नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार एकै ओभरमा लगातार ६ ...
— स्पेनी ला लिगमा रियल म्याड्रिड र बार्सिलोना दुवै शनिबार विजयी रहे । दुवैले जितका लागि संघर्ष गर्नु पर्‍यो । रियलले मार्लोकालाई १–० ले हराएका हो र त्यसमा एरेलिन चोमेनीले ४८ औं मिनेटमा निर्णायक गोल गरे । ला लिगा : रियल र बार्सिलाना दुवैको कठिन जित बार्सिलोनाले काडिजलाई १–० ले हरायो र त्यसमा जाओ फेलिक्सले ३७ औं ...
। नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ ...
। नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् । दीपेन्द्रले ओमानको अल अमरेत ...
। एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ ...
। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा नेपालको सुरुवाती दुबै खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई जिताउन शानदार अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले प्लेयर अफ द म्याच अवार्ड पाएका हुन् । शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले हराउन दीपेन्द्रले ६४ रन बनाउनुको साथै दुई विकेट लिए । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ ...
। शनिबार ओमानमा भएको एसीसी प्रिमियर कप २०२४ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेर इतिहास रचेका छन् । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले बिसौं ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले कतारका मध्य गतिका बलर कमरान खानलाई ...
। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७ रनको योगदान गरे ...
। जाओ फेलिक्सको एक मात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा क्याडिजलाई १-० ले पराजित गरेको छ । क्याडिजको मैदानमा शनिबार राति भएको खेलमा फेलिक्सले ३७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा थप गोल भएन र फेलिक्सकै गोल निर्णायक बन्यो । जितपछि ३१ खेलबाट ७० अंकसहित बार्सिलोना दोस्रो स्थानमै छ । बार्सिलोना अझै लिग ...