। नेपाल क्रिकेट संघ (क्यान)ले २५ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेटेको छ । क्यानले सोमबार २५ खेलाडीलाई ४ क्याटगोरीमा समेट्दै ग्रेडिङ गरेको हो ।
जसअनुसार क्याटगोरी ए मा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुविना क्षेत्री र पूर्वउपकप्तान सीता रानामगर छन् ।
क्याटगोरी बी मा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का छन् । विन्दु रावल, ...