: सुनसरीको धरानमा रगतको अभाव भएको छ। निर्वाचनका कारण केही समयदेखि रक्तदान कार्यक्रम कम हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगतको अभाव भएको छ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान परिसरभित्र सञ्चालन गरेको ब्लड बैंकमा विभिन्न ब्लड ग्रुपको रगत अभाव भएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए। उनले बी पोजेटिभ, एबी पोजेटिभ, ओ ...