मुख्य समाचार
स्वास्थ्य
— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित ...
— नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । छानबिन समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र चार्टर एकाउन्टेन्ट ...
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै रक्सी पिउनेलाई अर्ती–उपदेशले त्यति काम नगर्ला । यद्यपि रक्सी पिउनै परेपनि त्यसको मात्रा मिलाउनु उत्तम हुनसक्छ । के भनिन्छ भने महिलाले एक हप्तामा १४ युनिट र पुरुषले १६ युनिटसम्म पिउँदा हानि हुँदैन । यो स्वस्थ महिला वा पुरुषको हकमा हो । यदि रोगी, औषधि खाइरहेका व्यक्ति छन् भने उनीहरुमा रक्सीको यो ...
: बागलुङको तमानखोला गाउँपालिका–१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् । ५ महिनाकी छोरी हिमानी अर्गेजा मगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएपछि सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए । गत चैत ७ गतेदेखि गम्भीर बनेकी हिमानीको कान्ति बाल अस्पताल काठमाडौंको आईसीयुमा उपचार भएको ...
First Prev ... 25 26 27 28 29 30