मुख्य समाचार
स्वास्थ्य
: कर्णालीमा कोरोनाविरुद्धको खोप लगाइएको छ। बिहीबारबाट तीन दिनसम्म सञ्चालन भएको अभियानको क्रममा ४५ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन्। यसअघिका अभियानमा खोप लगाउन छुटेका नागरिकलाई लक्षित गरी फाइजर खोप लगाइएको हो। कोरोनाको जोखिम कायमै रहेको र खोपको कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा पुनः खोप अभियान सञ्चालन गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। ...
। नेपालमा अपांगता भएको जनसंख्या साढे ६ लाख रहेको देखिएको छ । २०७८ सालको जनगणनाले यस्तो देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा ६ लाख ४७ हजार ७४४ जनामा अपांगता देखिएको छ । यो कुल जनसंख्याको २.२ प्रतिशत हिस्सा हो । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना ...
— काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् । बत्तिस वटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको महानगरले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, ...
: सुर्खेतमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको र अधिकांश नागरिक खोप लगाउन छुटेको भन्दै यो अभियान सञ्चालन गर्न लागिएको हो। बिहीबारबाट सुरु हुने यो अभियान अन्तर्गत जिल्लाका चार वटा स्थानीय तहमा खोप लगाइने छ। जिल्लाका चौकुने गाउँपालिका, चिगांड गाउँपालिका, पञ्चपुरी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा यो अभियान संचालन हुन ...
First Prev ... 20 21 22 23 24 25