मुख्य समाचार
स्वास्थ्य
एनपीएलको अक्सनका लागि १५० खेलाडीको सूची सार्वजनिक
। सरकारले नयाँ ‘राष्ट्रिय श्रम आप्रवासन नीति २०८२’ स्वीकृत गरेको छ । १८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट तयार पारिएको उक्त नीति अनुमोदन गरेको हो । नयाँ नीतिले ‘वैदेशिक रोजगार नीति २०६८’ लाई प्रतिस्थापन गरेको छ । श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र दिगो बनाउने उद्देश्यसाथ मन्त्रालयले लामो समय लगाएर नीति ल्याएको ...
सुदूरपश्चिम सरकारको एक वर्ष : ३५५ किलोमिटर सडक निर्माण, १ हजार ६२८ हेक्टरमा सिँचाइ विस्तार
‘दुई ठूला दल मिल्दा पनि सोचे जस्तो काम भएन’
शरतसिंह भण्डारीलाई मन्त्रीबाट किन फिर्ता गर्दैछ लोसपा ?
— मापदण्डविपरीत सञ्चालनमा रहेको एक मेडिकलमा जिल्ला प्रशासन कार्यालय उदयपुरले ताला लगाएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि चौदण्डीगढी नगरपालिका–४ बसाहामा सञ्चालित बीज मेडिकल हलमा प्रशासनले ताला लगाएको हो । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाभित्रका औषधि पसल तथा मेडिकलमा अनुगमन गरेको छ । अनुगमन टोलीले स्थानीय ...
नेपाल-चीनबीचको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धतासहित उच्चस्तरीय बधाई सन्देश आदानप्रदान
ट्रम्पको धम्कीका बाबजुद भारतले रुसबाट तेल आयात जारी राख्ने
। नेकपा एमालेभित्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भर्सेस पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बीचको अन्तरसंघर्ष जनसंगठनहरुमा पनि देखिएको छ । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु जस्ता ठूला जनसंगठनहरुमा संस्थापन ओलीतिर लाग्दा अर्को पक्ष भण्डारीतर्फ खुल्ने प्रवृत्ति देखिन्छ । युवा संघमा त दशौं राष्ट्रिय महाधिवेशनका क्रममा सुमन पुरीका तर्फ उभिएका नेताहरुमाथि युवा संघले कारबाही नै गरेको ...
७९ हजार दलितलाई देखाएर पौने ९ लाख अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न खोज्दै सरकार
। बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय ...
प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं
नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश
जनार्दनलाई स्पष्टीकरण सोध्नुपर्ने अध्यक्ष पक्षधरको सुझाव, प्रतिवादका लागि परामर्श गर्दै जनार्दन
‘ओलम्पिक कमिटीको तदर्थ समिति छिटै गठन हुन्छ’
: स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गरेका छन्। मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपत्तकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरूलाई उपत्यका बाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको गुनासो गरेका हुन् । उपत्यका बाहिर रहेका संघीय,प्रदेशीकलगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने उपलब्ध गराउन नसकिएको उनले बताए। मन्त्री पौडेलले अहिले उपत्यकामा ...
First Prev ... 19 20 21 22 23 24 25 26 27 28 29 ... Next Last