: अमेरिका र इरानबीच बढ्दो तनावका बीच इरानी विदेशमन्त्री अब्बास अरागचीले मित्र राष्ट्रहरूका लागि रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' को बाटो खुला गरिने घोषणा गरेका छन्।
विदेशमन्त्री अराघचीका अनुसार चीन, रुस, भारत, इराक र पाकिस्तान जस्ता मित्र राष्ट्रहरूका लागि होर्मुज स्ट्रेटको मार्ग खुल्ला रहने भएको हो। जुन विषयको आधिकारिकता मुम्बईस्थित इरानी महावाणिज्य ...