। रुसमा संसदीय निर्वाचन नजिकिँदै गर्दा युक्रेनले आफ्ना आतंकवादी गतिविधिहरू तीव्र बनाएको रूसी विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियन मिरोस्निकले दाबी गरेका छन्।
मिरोस्निकले भने, ‘युक्रेनले मतदान केन्द्रहरूमा प्रहार गरिरहेको छ। हालै क्षेत्रीय निर्वाचन आयोगका एक सदस्यको हत्या भएको छ।’
उनले मतदान केन्द्र रहेका वा तोकिएका क्षेत्रहरूमा हमला भएका तथ्यहरू आफूहरूसँग सुरक्षित रहेको बताएका छन्।
उनले थपे, ‘हामीले तनाव ...