: अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश कर गैरकानुनी भएको फैसला गरेको छ। अदालतको यो निर्णयप्रति राष्ट्रपति ट्रम्पले पनि प्रतिक्रिया दिएका छन्।
ʻसबै शुल्क अझै पनि कायम छन्। आज एक अत्यधिक पक्षपाती पुनरावेदन अदालतले हाम्रो शुल्क हटाउनु पर्छ भनेर गलत भन्यो। तर तिनीहरूलाई थाहा छ कि अन्ततः अमेरिकाले जित्नेछ,ʼ उनले लेखे ।
यो निर्णयले कानुनी ...