मुख्य समाचार
विश्व
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भाषणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसद्लाई सम्बोधन गरे। इजरायल–गाजा युद्धलाई उल्लेख गर्दै ट्रम्पले यो क्षेत्र अहिले शान्त रहेको भन्दै सधैँभरि शान्ति रहने आशा व्यक्त गरे। ट्रम्पको सम्बोधनको क्रममा इजरायली संसदमा केही हंगामा भएको थियो। यस कारण ट्रम्पले केही समयका लागि आफ्नो भाषण रोक्नु परेको थियो। ट्रम्पको सम्बोधनका क्रममा एक ...
। हमासले गाजामा रहेका दुई मृत बन्धकको शव अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी)लाई बुझाएको छ । नेपालका विपिन जोशीसहित ४ जनामध्ये २ जनाको शव रेडक्रस प्रतिनिधिले प्राप्त गरेको इजरायली सेना (आईडीएफ) ले जनाएको छ । आईडीएफ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हमासले दुई जनाको शव रहेको कफिन रेड क्रसलाई बुझाएको छ, र ती शवहरू अहिले गाजामा रहेका ...
: इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्। सो कुरा इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई अनौपचारिक जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतले भन्यो,' जोशी जीवित नरहेको खबर प्राप्त भएपनि सबै बन्धकको अवस्था ...
: इजरायली सेनाका अनुसार हमासद्वारा फिर्ता गरिएका बन्धकहरूको शव सङ्कलन गर्न रेडक्रस गाजा जाँदैछ। एक विज्ञप्तिमा आईडीएफ र इजरायली गुप्तचर एजेन्सी शिन बेटले रेडक्रस दक्षिणी गाजामा रहेको बैठक बिन्दुमा गइरहेको छ। यहाँ नेपाली विद्यार्थी विपिन जोशीसहित मृतक अपहरणकारीहरूको शव हस्तान्तरण गरिनेछ। हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै आज शव फिर्ता गर्ने घोषणा गरेको हो। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायलको संसद्‌मा सम्बोधन गरे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भाषणपछि ट्रम्पले सम्बोधन गरेका थिए । इजरायल–गाजा युद्धको प्रसंग उठाउँदै ट्रम्पले अब मध्यपूर्वमा शान्ति कायम भएको बताए र त्यो सँधै कायम रहनेछ भन्ने विश्वास व्यक्त गरे । ट्रम्प बोलिरहँदा इजरायली संसद्‌मा सोमबार एकैछिन ‘हंगामा’ भयो । जसका कारण ट्रम्पले केहीबेर आफ्नो भाषण ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इजिप्टमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने भएका छन् । इजिप्टको शर्म अल–शेख शहरले एक सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । २० देशका नेताहरू सहभागी हुने शान्ति सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतन्याहूले भने सहभागी नहुने जनाएको बीबीसीले उल्लेख गरेको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सम्मेलनमा भाग लिन नेतन्याहूलाई आमन्त्रित गरेको भएपनि उनी सहभागी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १०० प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि चीनले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकालाई उचित जवाफ दिने प्रतिक्रिया दिएको छ । उनले भने, ‘यदि ट्रम्प प्रशासनले आफ्नो धम्की कार्यान्वयनमा ल्यायो भने चीनले त्यसको उचित जवाफी कदम चाल्नेछ।’ उनले थपे, ‘चीन सम्भावित व्यापार युद्धबाट ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले आक्रमण नरोके युक्रेनलाई घातक टोमाहाक मिसाइल दिने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै यस्तो चेतावनी दिएका हुन् । २,५०० किलोमिटर (१,५०० माइल) सम्म मार हान्न सक्ने क्षमताका कारण यो मिसाइल युक्रेनले प्राप्त गरेमा मास्कोमाथि खतरा बढ्नेछ । उनले भने, ‘म पुटिनसँग पुनः कुरा गर्न सक्छु ...
। हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो । हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसको जानकारी दिएको छ। ट्रम्प अहिले इजरायल पुगिसकेका छन् र उनको स्वागत इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गरेका छन् । इजरायलपछि ट्रम्पले मिश्रको यात्रा गर्नेछन्, जहाँ उनले अन्य देशका नेताहरूसँग गाजामा शान्तिको विषयमा वार्ता गर्नेछन्। सोमबार हमासले सात जना इजरायली बन्धकहरूलाई ...
। गाजा सहरमा हमासका सुरक्षाकर्मीहरू र दुग्मुश परिवारका सशस्त्र सदस्यहरूबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक आन्तरिक झडपहरूमध्ये एक हो। प्रत्यक्षदर्शीहरुका गाजा सहरको जोर्डनियन अस्पताल नजिक नकावधारी हमास लडाकुहरू र दुग्मुश घरानाका लडाकुहरूबीच गोलीबारी भएको थियो। हमासद्वारा सञ्चालित गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले ...
। हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् । गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् । गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार ...
। नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिएका छन्। सोमबार ह्वाइट हाउसले सार्वजनिक गरेको अडियो क्लिपमा ट्रम्प भन्छन्, ‘मैले अहिलेसम्म आठवटा युद्ध रोकेको छु। यो गर्न पाउनु गर्वको कुरा हो। मैले लाखौं जनताको ज्यान बचाएको छु।’ ट्रम्पले थपेका छन्, ‘हालै दिइएको नोबेल शान्ति पुरस्कार २०२४ का लागि चयन गरिएको थियो। तर केहीले म ...
। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक आइतबार भएको कार दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु भएको छ । दुर्घटनामा थप दुई घाइते भएका छन्। सुरक्षा सूत्रका अनुसार, ती कूटनीतिज्ञको कार शहरबाट करिब ५० किलोमिटर टाढा एक मोडमा पल्टिएको थियो। यो दुर्घटना सोमबार इजिप्टमा आयोजना हुँदै गरेको गाजा शान्ति योजनाका अन्तिम वार्ताका एक दिनअघिको घटना हो। तर ...
: योस हप्ता काबुलमा भएका शक्तिशाली विस्फोटपछि अफगान तालिबानले पाकिस्तानी सीमा चौकीमा आक्रमण गर्दा पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी भएको छ। तालिबानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विस्फोटका लागि पाकिस्तानलाई दोष दिएको छ। तालिबानले पाकिस्तानी सेनालाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। तर पाकिस्तानले स्पष्ट प्रतिक्रिया दिएको छैन। रोयटर्सले दुवै देशका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै शनिबार राति ...
: प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलबाट अपहरण गरी बन्धक बनाइएका सबै बन्धकहरूलाई सोमबारभित्र मुक्त गर्ने तयारी गरेको छ। सबै बन्धकहरुको रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेपनि जीवित रहेको अनुमान गरिएको छ। इजरायली अधिकारीलाई उदृध गर्दै जेरुसेलम पोस्टले हमासले बाँकी रहेका सबै बन्धकहरू ( जीवित र मृत दुबै) लाई सोमबार बिहानभित्र ...
First Prev ... 25 26 27 28 29 30 31 32 33 34 35 ... Next Last