: रूसले युक्रेनका विभिन्न शहरमा गरेको ड्रोन र मिसाइल आक्रमणबाट २६ जनाको मृत्यु भएको छ । किएभको युद्धविराम लागू हुनुअघि र मस्कोले घोषणा गरेको लडाइँ रोक्ने योजनाभन्दा तीन दिनअघि भएको आक्रमणमा परी २६ जनाको मृत्यु र ८० भन्दा बढी घाइते भएका हुन्।
मंगलबार दिउँसो, रूसी ग्लाइड बमहरूले पूर्वी शहर क्रामातोर्स्क, दक्षिणपूर्वी जापोरिज्झिया, र उत्तरी चेर्निहिभलाई प्रहार ...