: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको दुई दिने शिखर सम्मेलनपछि शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भने, ‘म कसैलाई स्वतन्त्र बन्न गएको हेर्न चाहन्न ।’
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले यसअघि ताइवानले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नभएको बताएका थिए, किनकी ...