: फ्रान्सले संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ। यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका थिए।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यो प्लालेस्टिनीहरूको अधिकारको विषय भएको बताएका छन्। महासचिव एन्टोनियो गुटेरेसले प्रतिक्रिया दिँदै भनेका छन्,'राज्य प्यालेस्टिनीहरूको लागि अधिकार हो, पुरस्कार होइन।'
गुटेरेसले भनेका छन्- ...