: गत वर्ष बेलायत पुग्ने उद्देश्यले यात्रा गरिरहेका ३०० बढी आप्रवासीहरू अपहरणमा परेका, यातना भोगेका तथा जबरजस्ती अंग निकाल्ने धम्की दिइएको तथ्य सार्वजनिक भएको छ ।
यी सबै युवा पुरुषहरू इराकी कुर्दिस्तानका थिए । उनीहरूलाई लिबियामा एक सशस्त्र मिलिसियाले नियन्त्रणमा लिएर प्रत्येक परिवारसँग ५,००० अमेरिकी डलर (करिब ३,७०० पाउण्ड) फिरौती मागेको थियो । समयमै रकम नदिए ...