मुख्य समाचार
विश्व
थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख छ। अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । ...
सोसल मिडिया प्लाटफर्म फेसबुकका संस्थापक मार्क जुकरबर्ग अन्ततः २ खर्ब डलर सम्पत्ति भएका विश्वका धनाढ्यको सूचीमा प्रवेश गरेका छन् । २ खर्ब एक अर्ब डलर सम्पत्तिसँगै जुकरबर्ग विश्वको चौथो सबैभन्दा धनी व्यक्ति बनेका छन् । विश्वमा २ खर्ब डलर भन्दा धेरै सम्पत्ति भएका व्यक्ति यसअघि तीनजना मात्रै थिए । अब एलन मस्क, जेफ बेजोस र बर्नार्ड ...
First Prev ... 120 121 122 123 124 125