मुख्य समाचार
विश्व
बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको छ। प्रदर्शनमा रहेका विद्यार्थीको मृत्युपछि देशभरका विद्यालय र विश्वविद्यालय बन्द भएका छन्। अर्को आदेश नभएसम्मका लागि बन्द गरिने जनाइएको छ। बंगलादेशले देशको स्वतन्त्रताका लागि लडाइमा सहभागी भएकाको सन्तानलाई सरकारी जागिरमा आरक्षण दिइएको छ। सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट अलग भएको थियो। आलोचकका अनुसार यो ...
जुलाई १५ मा एक तेल ट्याङ्कर पानीजहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो। जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो। ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ। सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन्। यो ...
बङ्गलादेशमा विद्यार्थीहरूबीच सोमबार भएको झडपमा एक सय जना घाइते भएका प्रहरीले बताएको छ। प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारीहरू र सत्तारूढ पार्टीप्रति बफादार विरोधी प्रदर्शनकारीबीच झडप भएको हो। कोटाविरोधी सयौँ प्रदर्शनकारी र सत्तारूढ अवामी लिग पार्टीको समर्थन गर्ने विद्यार्थीहरूले ढाका विश्वविद्यालय परिसरमा घन्टौँसम्म झगडा गरेको, ढुङ्गा हानेको, लाठीले लडाइँ गरेको र एकअर्कालाई फलामको रडले ...
: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा आफू मृत्युबाट उम्केको बताएका छन्। रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, 'सायद, म यहाँ हुने थिइनँ, म मरेको ...
First Prev ... 107 108 109 110 111 112