मुख्य समाचार
विश्व
— सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ । पूर्वमुख्यमन्त्री चाम्लिङ आफैं दुवै ...
— सिक्किममा पुन: एकपल्ट सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले सरकार बनाउने भएको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको मतगणना आइतबार बिहानदेखि जारी छ। सुरुवाती मतपरिणामअनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङ(पीएस गोले) नेतृत्वको एसकेएम निकै अगाडि रहेको छ । भारत निर्वाचन आयोगका अनुसार ३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम ३० सिटमा अगाडि रहेको छ । सिक्किममा सरकार बनाउन ...
— शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मत गणना भने ४ जुनमा हुनेछ । शनिबार सातौं तथा अन्तिम चरणको मतदान सकिएलगत्तै एक्जिट पोलहरूले ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्क अदालतले ३४ मुद्दामा दोषी ठहर गरेको छ । व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेका पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा कसुरममा दोषी ठहर भएका हुन्। उनको सजाय जुलाई ११ मा सुनाइने जनाइएको छ। ट्रम्पले भने उक्त निर्णयको विरोध गर्दै लाजमर्दो र धाँधली भएको बताएका छन् । अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई ...
लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएका छन्। रूसी सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावका बीच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले ...
। चीन र अरब राष्ट्रबीच आपसी सहकार्यको घोषणा भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अरबबीच विभिन्न पाँच क्षेत्रमा सहकार्य अघि बढ्ने घोषणा गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चीन-अरब राज्य सहकार्यक मञ्चको सभालाई सम्बोधन गर्दै सीले सहकार्यका पाँच ढाँचा अघि सारेका हुन् । चीन र अरबबीच गतिशील नवप्रवर्तन, विस्तारित सहयोग ...
। दक्षिण अफ्रिकामा निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक निर्वाचन परिणामले ३० वर्षपछि अफ्रिकन नेशनल कंग्रेस एएनसीले संसदमा बहुमत गुमाउने संकेत देखाएको बीबीसीले उल्लेख गरेको छ । हालसम्म १४ प्रतिशत निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको दल एएनसीले ४३ प्रतिशतले अग्रता कायम राखेको छ भने अर्को दल डीएले २६ प्रतिशत मत प्राप्त ...
। न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरुमै दोषी ठहर्‍याएको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको सीएनएनले जनाएको छ । अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको ...
: संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोरोर्‍याएका छन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई ...
उत्तर कोरियाले छिट्टै दोस्रो जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । उत्तर कोरिया आफैंले यो जानकारी जापानलाई दिएको हो। यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार ...
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले मेड्रिड भ्रमणका क्रममा सहयोगीहरूसँग ‘सबै तरिका’ अपनाएर रुसमाथि शान्तिका लागि दबाब दिन आह्वान गरेका छन्। मस्कोले पूर्वी युक्रेनका दुई गाउँ कब्जा गरेको दाबी गरेको र सप्ताहन्तमा उत्तरपूर्वी सहर खार्किभमा रुसी आक्रमणमा एक दर्जनभन्दा धेरै मानिस मारिएपछि जेलेन्स्कीको उक्त भनाइ आएको हो। 'यी सातामा हाम्रा सैनिकहरू रुसी आक्रमणविरुद्ध आफ्नो रक्षा गरिरहेका ...
साउदी अरबले एक प्रमुख मुस्लिम तीर्थस्थलमा पक्राउ परेका छ इरानी पत्रकारलाई निष्कासन गरेको छ। इरानी राज्य मिडियाले निष्कासनको कारण अज्ञात रहेको बताएको छ। 'तिनीहरूलाई गत साता मङ्गलबार मदिनामा पैगम्बर मोहम्मदको मस्जिदमा पवित्र कुरान पाठको रेकर्डिङ गर्ने क्रममा पक्राउ गरिएको थियो', सरकारी टेलिभिजनले भनेको छ, 'धेरै घन्टासम्म सोधपुछ गरिएपछि तिनीहरूलाई बिना कुनै कारण मदिनामा केन्द्रीय प्रहरी ...
उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्। सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको छ। उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको ...
: संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोरोर्‍याएका छन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई ...
बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते अवस्थामा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो ...
‘डज’ मिमको रुपमा सामाजिक सञ्जालमा चर्चित कुकुर काबोसुको मृत्यु भएको छ । काबोसुको १८ वर्षको उमेरमा मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ। काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिम्सको माध्यमबाट चर्चित रहेको थियो। काबोसुको फोटो क्रिप्टो मुद्रा 'डज कोइन' मा पनि प्रयोग गरिएको थियो। सन् २०१० बाट काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो। काबोसुको तस्विर एनएफटी डिजिटल नेटवर्कको ...
First Prev ... 98 99 100 101 102 103