मुख्य समाचार
प्रवास
। दशैं र तिहारको अवसरमा बेलायती संसद भवन परिसरमा नेपाली समुदायले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । वेष्टमिनिस्टरस्थित जुब्ली रुममा मंगलबार साँझ आयोजित ‘दशैंतिहार मिट एन्ड ग्रीट’ कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूसँगै बेलायती सांसदहरूको सहभागिता थियो । कार्यक्रममा शुभकामना आदानप्रदानसँगै देउसी-भैलो, गीत, नृत्यजस्ता मौलिक नेपाली सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । लन्डन ग्रीनबीच बरोका मेयर ...
। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ । नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा रेड नोटिस जारी भएपछि इन्टरपोलको कम्बोडियास्थित एनसीबीले उनलाई डेढ महिना अघि पक्राउ गरेको थियो । अहिले डिपोर्ट गरेर काठमाडौं फिर्ता हुने वित्तिकै उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । यो ...
First Prev ... 14 15 16 17 18 19