: मलेसियामा अवैधरूपमा काम गरिरहेका तीन जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको छ।
निष्कासनमा पर्नेमा ओली, आले र गोतामे थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई यसै साता मालिन्दो एयरको विमानबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि ...