मुख्य समाचार
प्रवास
। अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् । उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो । स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक ...
। अमेरिकाको ह्युस्टन शहरमा गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । अदालतले उनको संलग्नता देखिने आधारहरु रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ मंगलबार अमेरिकी समयअनुसार बिहान ९ बजे हुँदैछ । अदालतमा शाह पक्षका वकिलहरुले उनलाई जमानतमा छाड्नुपर्ने तर्क गरेका थिए । जवाफमा अभियोजनकर्ता पक्षले ...
। अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ । उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न ...
। अमेरिकाको भर्जिनियाबाट ममता काफ्ले बेपत्ता हुनु महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विहे गर्न सकिन्छ’ भनेर खोजेको अनुसन्धान अधिकृतहरुले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका नरेशलाई अदालतमा उपस्थित गराएका बेला सरकारी पक्षका वकिलहरुले उनले कम्प्युटरबाट त्यसबारे गुगलमा खोजी गरेको जिकिर गरेका हुन् । अमेरिकाको द वासिङ्टन पोस्टले लेखेअनुसार, वकिलहरुले ममताका साथीहरुले उनलाई ...
: अवैधरूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरू सबै जना सकुशल रहेका र आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ। विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै दूतावासले नेपाली नागरिकलाई मानवीय ...
: वैदेशिक रोजगारीका लागि साउदी अरब आकर्षक मानिन्छ । तर, यहाँको कानुनविपरीतका गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ६ सय १५ जना नेपाली जेल परेका छन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका हुन् । साउदीमा रक्सी सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय हो । साउदीस्थित नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार ६ ...
: अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी ...
। बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् । यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा वर्ष सबैभन्दा ...
। अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले भट्ट नेपालमा रहेकी आमा गीता काफ्लेलाई दैनिक जसो भिडियो कल गरिरहन्थिन् । तर, पनौती–६, काभ्रेमा रहेकी आमा गीतालाई गएको १५ साउनमा छोरीको फोन आएन । आफैं लगाइ हेरिन्, उठेन । ‘केही काम व्यस्त भइन् होला भन्ने लाग्यो’, गीता सम्झन्छिन्, ‘तर, अर्को दिन पनि कुरा हुन सकेन ।’ लगातार तीन दिनसम्म सम्पर्क ...
: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूको मृत्यु हुने संख्या बढ्दो देखिन्छ। गत साउन महिनामा मात्रै विभिन्न कारणल‍े १६ जना नेपालीको मृत्यु भएको छ। नेपाली दूतावास स्रोतका अनुसार प्राकृतिक तर्फ ४ जना ,अज्ञाततर्फ ३ जना, सडक दुर्घटनातर्फ ५ जना, कार्य दुर्घटनातर्फ १ जना र आत्महत्यातर्फ ३ जना गरी १६ ...
First Prev ... 12 13 14 15 16 17