। ‘हामीलाई इराक ल्याएर बिचल्ली बनाएर एजेन्ट फरार छ । यो खबर मिडिया र नेपाल सरकारसामु पुर्याइदिनु’, एक महिनाअघि ‘कल्पना’ नामकी महिलाले फेसबुकमा पोस्ट गरिन् ।
अनलाइनखबरले ती महिलाबारे खोजी गर्दै जाँदा थाहा भयो, एजेन्टले राम्रो कामको प्रलोभन देखाएर उनी सहित तीन जना नेपाली महिलालाई अवैध बाटोबाट इराक पुर्याएको रहेछ । २०८० फागुनमा उनीहरुलाई भिजिट भिसामा ...